गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी ग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी हेल्थ आवाज सोमबार, २०७९ पुस ४ गते, १६:०६ मा प्रकाशित औषधि व्यवस्था विभागले भारतीय कम्पनी ग्लोबल हेल्थ केयरद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न चेतावनी दिएको । सोमबार एक सूचना जारी गर्दै विभागले उक्त चेतावनी दिएको हो । ग्लोबल हेल्थ केयरबाट उत्पादित जिएचसी ह्यान्ड स्यानिटाइजरको ५ लिटर र ५०० मिलिलिटरका ब्याच नं केयर १२१–२२ र केयर ४९–२२ रहेका यी स्यानिटाइजरलाई श्री राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून स्तर पाइएकोले विभागले सूचना जारी गरेको हो । त्यस्तै, विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागलाई बुझाउन भनिएको छ । यस्तो छ सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता