गृहपृष्ठ ∕ समाचार ∕ डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित हेल्थ आवाज बुधबार, २०७९ पुस ६ गते, १४:०२ मा प्रकाशित धनगढी – नेपाल चिकित्सक सङ्घको कोषाध्यक्षमा डा.प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उनी (प्रजातान्त्रिक समूह)का तर्फबाट निर्विरोध निर्वाचित भएका हुन्। डा.जोशी गेटा मेडिकल कलेजका निर्देशक समेत हुन्। नेपाल चिकित्सक सङ्घको माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौँ उपत्यकामा मतदान हुने सङ्घले जनाएको छ। सङ्घका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने साम्बाको उपचारका लागि २४ घण्टामै जुट्यो १ करोड ४५ लाख… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल TFN ट्रेण्डिङ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक विराटको मुटु रोग विभागमा १६ शय्या थप निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मुटु रोगका १२ प्रमुख लक्षणहरू स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक विराटको मुटु रोग विभागमा १६ शय्या थप निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मुटु रोगका १२ प्रमुख लक्षणहरू