गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर हेल्थ आवाज आईतबार, २०७९ पुस १० गते, १४:३६ मा प्रकाशित धनगढी – धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८८ महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १८ महिलाको पाठेघरमा क्यान्सर रहेको पुष्टि भएको हो। शनिवार धनगढी उप–महानगरपालिकाको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको सहकार्यमा धनगढीमा एक दिने क्यान्सर रोग परीक्षण शिविरको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८६ जनाले सेवा लिएका हुन्। उनीहरूमा दुई सय २९ जना महिला र ५७ जना पुरुष रहेका थिए। ८८ जना महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्दा १८ जनामा पुष्टि भएको हो। १३ जनालाई थप परीक्षणका लागि पठाइएको छ। शिविरमा १४ जना क्यान्सरका बिरामी नियमित परिक्षणका लागि आएका थिए। ७४ जनाको भिडियो एक्स-रेसमेत गरिएको छ। प्राध्यापक डाक्टर सुभेषराज कायस्थसहितको चिकित्सकको समूहले स्वास्थ्य सेवा दिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा