गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १ जना कोभिड–१९ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त नेपालमा थप १ जना कोभिड–१९ संक्रमित थपिए, ८ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ पुस १८ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९६२ पुगेको छ । नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या २२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति… पैसा अभावमा एक महिनादेखि वीर अस्पतालमै आश्रय लिइरहेका भोजबहादुर दम्पत्तिको… पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालनको बाटो खुल्यो नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति… ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने… धेरै पढिएका १ किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? २ ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज ३ हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय ४ रुघाखोकी लागेको समय कुन फलफूलको सेवन गर्ने ? कुनले गर्छ असर ? ५ यस्ता छन् उच्च कोलेस्ट्रोलको जोखिम : जान्नुहोस् कसरी बच्ने ? ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ जिङ्कको कमीले चाँडो निको हुँदैन घाउ, कसरी प्राप्त गर्ने ? ट्रेण्डिङ बच्चाहरुको पढाईमा ध्यान लगाउन गराउनुस् यी योगासन पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालनको बाटो खुल्यो सुस्वास्थ अस्पताल सातौं वर्षमा, प्राकृतिक चिकित्साको विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिदैं नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ? नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त यस्ता छन् दिनहुँ गोलभेँडा खानुका फाइदा जिङ्कको कमीले चाँडो निको हुँदैन घाउ, कसरी प्राप्त गर्ने ? ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग बच्चाहरुको पढाईमा ध्यान लगाउन गराउनुस् यी योगासन पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालनको बाटो खुल्यो सुस्वास्थ अस्पताल सातौं वर्षमा, प्राकृतिक चिकित्साको विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिदैं नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ? नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त यस्ता छन् दिनहुँ गोलभेँडा खानुका फाइदा जिङ्कको कमीले चाँडो निको हुँदैन घाउ, कसरी प्राप्त गर्ने ? ८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग