गृहपृष्ठ ∕ समाचार ∕ गाडी चलाइरहेका बेला घनश्याम भुसाल बेहोस, सिभिलमा उपचार हुँदैं गाडी चलाइरहेका बेला घनश्याम भुसाल बेहोस, सिभिलमा उपचार हुँदैं हेल्थ आवाज शुक्रबार, २०७९ माघ २० गते, १३:४५ मा प्रकाशित काठमाडौं—नेकपा एकीकृत समाजवादीका नेता तथा वामपन्थी चिन्तक घनश्याम भुसाल गाडी चलाएर पार्टी कार्यलय गइरहेका बेला अचानक बेहोस भएका छन् । शुक्रबार विहान चालकलाई छेउमा राखेर गाडी चलाइरहेका बेला भुसाल अचानक बेहोस भएका हुन् । भुसाल बेहोस भएपछि गाडी भित्तामा ठोक्किएर चालक सामान्य घाइते भएका छन् । ‘उहाँको सामान्य ट्रमा केस हो,’ अस्पतालमा कार्यकारी डा. विधाननिधी पौडेलले भने । बेहोस भएपछि उनलाई सिभिल अस्पतालको इमर्जेन्सीमा पु¥याइएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उनको होस भने अस्पताल लैजाने क्रममा बाटैमा खुलिसकेको थियो । अहिले चिकित्सकहरुले सिटी स्क्यान गरेर भुसालको अवस्थाबारे थप इन्भेष्टीगेसन गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा