गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेख महावु गाउँपालिका अध्यक्ष गुरुङको हृदयाघातका कारण मृत्यु दैलेख महावु गाउँपालिका अध्यक्ष गुरुङको हृदयाघातका कारण मृत्यु हेल्थ आवाज शुक्रबार, २०७९ माघ २७ गते, १३:११ मा प्रकाशित सुर्खेत – दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयाघातका कारण आज जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा अध्यक्ष गुरुङको मृत्यु भएको हो । हिजो सामान्य उपचार गराउनुको खासै स्वास्थ्यमा समस्या नभएको बताएको तर, बिहान उहाँ गैंडावाजबाट सकुशल आउनु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । ‘उहाँलाई हृदयाघात भएको भनेर अस्पतालमा ल्याउँदा डाक्टरले गाडीमै निधन भइसकेको भन्ने कुरा गर्नु भएको छ ।’ उनले भने,‘उहाँ अस्तिदेखि नै मुटु दुख्यो भनेर भन्ने गर्नु भएको थियो ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ Child Mental Health: Recognition, Rationed ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं