गृहपृष्ठ ∕ समाचार ∕ सांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै सांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै हेल्थ आवाज बिहीबार, २०७९ फागुन ४ गते, १४:११ मा प्रकाशित काठमाडौँ – ६ ग्याँस सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीसँग ६ जना चिकित्सकको टोली मुम्बई प्रस्थान गर्ने भएका छन् । हिजो बेलुका ग्याँस विस्फोटमा परी घाइते भएका उनलाई आज भारतस्थित नेसनल बर्न सेन्टरमा लिएर जान लागिएको हो । सांसद भण्डारीसँग डा. प्रदीप तिवारी, डा. बृहस्पति, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङलगायतका चिकित्सकका टोली श्री एयरलाइन्समा मुम्बई प्रस्थान गर्ने भएका हुन् । अस्पतालकै आग्रहमा उनलाई मुम्बई लग्न लागिएको हो । दुर्घटनामा सांसद भण्डारीकी आमा हिराकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै निधन भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ७ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं