गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा हेल्थ आवाज सोमबार, २०७९ फागुन १५ गते, १६:४९ मा प्रकाशित काठमाडौं—मन्त्री नियुक्त भएको ४१ दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई वालुवाटारमा भेटेर स्वास्थ्यमन्त्रीले राजीनामा बुझाएका हुन् । ३ माघमा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री गिरीसँगै नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले नै प्रधानमन्त्री दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् । यसअघि सोमबार विहान बसेको एमाले सचिवालयको आकस्मिक बैठकले दाहाल नेतृत्वको सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । १० पुसमा एमाले नेतृत्वको गठबन्धन दलहरुको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पछिल्लो समय नेपाली कांग्रेससँग गठबन्धन गरेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । जसका कारण एमाले सरकारबाट बाहिरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत… डा. अरुण शाहीको उम्मेदवारी खारेज नगर्न उच्च अदालत पाटनको अन्तरिम… लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री लेखक नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री लेखक नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ?