२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १०६ जनामा कोभिड-१९ संक्रमण, ७४ जना संक्रमणमुक्त

नेपालमा थप १०६ जनामा कोभिड-१९ संक्रमण, ७४ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १०६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६१६ पुगेको छ ।

नेपालमा बिहीबारसम्म ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ