गृहपृष्ठ ∕ समाचार ∕ डा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती डा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १३:०५ मा प्रकाशित photo:https://nepalmatha.blogspot.com/ काठमाडौं—नेकपा एमालेका सांसद रघुजी पन्तले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधीसभा बैठकमा बोल्दैं एमाले सांसद पन्तले डा. रुइतको जीवन पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका हुन् । ‘डा. सन्दुक रुइतका बारेमा लेखिएको ८ पृष्ठको जीवनी पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो,’ सांसद पन्तले भने, ‘उहाँका कारण हाम्रो देशको इज्जत बढेको छ । उहाँको जीवन पढाउन आवश्यक भएर नै राखिएको थियो ।’ उनले पाठ्यपुस्तकबाट जीवन हटाउने सरकारको निर्णयबारे शिक्षामन्त्रीबाट जवाफसमेत माग गरेका छन् । डा. रुइतको जीवनी कक्षा १० को नेपाली किताबमा समेटिएको थियो । तर, सरकारले चालु शैक्षिक सत्रबाट उक्त जीवन पाठ्यपुस्तकबाट हटाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव