गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्यबारे नबोल्न ग्राण्डीका चिकित्सकलाई निर्देशन प्रधानमन्त्रीको स्वास्थ्यबारे नबोल्न ग्राण्डीका चिकित्सकलाई निर्देशन हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, ११:५४ मा प्रकाशित काठमाडौं–ग्राण्डी अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे केही नबोल्न निर्देशन दिइएको छ । प्रधामन्त्रीको सचिवालय र उनका निजी चिकित्सक डा. दिब्या सिंह शाहले ग्राण्डीका चिकित्सकहरुलाई ओलीको स्वास्थ्यबारे केही नबोल्न निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे हामीलाई केही बोल्न अनुमति दिइएको छैन । उहाँको अवस्थाबारे यहाँका डाक्टहरुलाई पनि थाहा छैन’ एक चिकित्सकले भने । उपचार भइरहेको ग्राण्डी अस्पतालको नवौ तलामा कसैलाई पनि जान दिइएको छैन । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकीय टोलीले दोस्रो पटक डायलाइसिस गर्ने तयारी थालेको छ । प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्यभन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन । प्रधानमन्त्रीलाई अहिले हल्का ज्वरो पनि आइरहेको बताइएको छ । अकस्मात बिरामी भएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण… अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान