गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगु छायाँनाथ रारा नगरपालिकाले सहुलियत फार्मेसी खोल्ने मुगु छायाँनाथ रारा नगरपालिकाले सहुलियत फार्मेसी खोल्ने हेल्थ आवाज आईतबार, २०८० असार १७ गते, ११:३३ मा प्रकाशित वीरेन्द्रनगर—मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको १३ औं नगरसभाले सहुलियत फार्मेसी खोल्ने निर्णय गरेको हो । बिरामीले औषधि नपाएर सास्ती खेप्नुपर्ने पाएको औषधि पनि महंगो हुने भएकोले नगरसभाले गमगढी बजारमा दुई वटा सहुलियत फार्मेसी खोल्ने निर्णय गरेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्लाको सदरमुकाम गमगढी बजारमा नगरपालिकाले दुई वटा सहुलियत दरमा औषधि बिक्री गर्ने गरी फार्मेसी सञ्चालनमा ल्याउन लागेको नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले बताए । ‘जिल्लाका नागरिकलाई सहज रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सदरमुकाम गमगढीको तल्लो र माथिल्लो बजारमा एक÷एक वटा सहुलियत औषधि बिक्री गर्ने फार्मेसी खोल्न लागिएको छ,’ उनले भने, ‘फार्मेसीका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त