गृहपृष्ठ ∕ समाचार ∕ भूकम्पका कारण बझाङका आठ स्वास्थ्य संस्थामा पूर्ण क्षति भूकम्पका कारण बझाङका आठ स्वास्थ्य संस्थामा पूर्ण क्षति हेल्थ आवाज मंगलबार, २०८० असोज २३ गते, ११:१० मा प्रकाशित काठमाडौं– बझाङमा भूकम्पका कारण आठ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै गत १६ गते जिल्लाको तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर ६.३ म्याग्नेच्युटको भूकम्पका कारण आठ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको जनाएको हो । सोही दिनको भूकम्पले ३४ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या देखिएको छैन । उक्त भूकम्पमा परी जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षीया गुनमती धामीको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ