गृहपृष्ठ ∕ समाचार ∕ भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने हेल्थ आवाज मंगलबार, २०८० असोज २३ गते, १५:३३ मा प्रकाशित काठमाडौं– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलवार)बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो । यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’