गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसीबाट न्युट्रासिटीकल्स नबेच्न एनपीएको आग्रह फार्मेसीबाट न्युट्रासिटीकल्स नबेच्न एनपीएको आग्रह हेल्थ आवाज आईतबार, २०८१ जेठ २७ गते, १८:३६ मा प्रकाशित काठमाडौं—नेपाल फर्मास्युटिकल्स एशोसिएसन (एनपीए)ले फार्मेसीहरुबाट न्युट्रासिटीकल्स (खाद्यपूरक) सामाग्री नबेच्ने आग्रह गरेको छ । शनिबार एक विज्ञप्ती निकाल्दैं एनपीएले आफ्ना सदस्यहरुलाई औषधि पसलबाट खाद्यपूरक सामाग्री नबच्ने आग्रह गरेको हो । एनपीएका अध्यक्ष ललितमोहन पन्त र महासचिव संजीव शर्मा कट्टेलले जारी गरेको विज्ञप्तीमा न्युट्रासिटीकल्सहरुको औषधीजस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले सो सेवनपछि निको हुने अथवा नहुने वा यसको दीर्घकालीन असरको बारेमा थाहा नभएको नहुँदा बिक्री वितरण नगर्न भनिएको छ । न्युटासिटीकल्स बेच्न नहुने विषयमा विज्ञप्तीमा ९ वटा बुँदामा प्रष्ट्याइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?