गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न (फोटो फिचर) हेल्थ आवाज आईतबार, २०७६ कात्तिक २४ गते, १२:५८ मा प्रकाशित काठमाडौं–नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को नयाँ नेतृत्वका लागि आज मतदान सम्पन्न भएको छ । आइतबार बिहान हलमा ८ बजेदेखि डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भएको मतदान मध्यान्ह सम्पन्न भएको हो । देशभरका कुल ७ सय ७० प्रतिनिधिमध्ये ५ सय ७५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह¥अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ । सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको हो । यसअघि अध्यक्षका लागि चार जना आकाक्षी देखिएपनि चुनावमा घिमिरे र उपाध्यायबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित आँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित आँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त