गृहपृष्ठ ∕ समाचार ∕ डाइलाइसिसका लागि प्रधानमन्त्री ओली मनमोहनमा डाइलाइसिसका लागि प्रधानमन्त्री ओली मनमोहनमा हेल्थ आवाज मंगलबार, २०७६ मंसीर २४ गते, १९:४३ मा प्रकाशित फाइल तस्वीरः डिस्चार्ज भएपछि १९ मंसिरमा बालुवाटर फर्किने क्रममा प्रधानमन्त्री काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छ । मंगलबार साँझ ७ः२५ मिनेटतिर प्रधानमन्त्री ओली हेमोडाइलाइसिसका लागि मनमोहन पुगेका हुन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले मिर्गौलाको हेमोडाइलाइसिका लागि प्रधानमन्त्री ओली मनमोहन पुगेको बताए । ‘उहाँ हेमोडाइलाइसिसका लागि अस्पताल जानुभएको हो,’ उनले भने, ‘अहिले डाइलाइसिस सकेर फर्किनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा डिस्चार्ज भएका थिए । अस्पतालमा रहँदा पनि प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर अनुहारमा किन आँउछ चाया पोतो ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर अनुहारमा किन आँउछ चाया पोतो ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति