गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य निर्देशनालयका ८८ वटा अल्ट्रासाउण्ड मेसिन धनगढी पुगे स्वास्थ्य निर्देशनालयका ८८ वटा अल्ट्रासाउण्ड मेसिन धनगढी पुगे हेल्थ आवाज शुक्रबार, २०७६ पुस ४ गते, १०:४४ मा प्रकाशित धनगढी-सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको ८८ वटा अल्ट्रा साउण्ड मेसिन धनगढी पुगेका छन् । संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणको लागि सुदूरपश्चिम प्रदेशलाई विशेष अनुदान प्राप्त भएको हुँदा सामाजिक विकास मन्त्रालयबाट प्रदेशमा रहेका स्थानीय तहहरुको लागि ग्रामीण अल्ट्रासाउन्ड खरिद गरी वितरण गर्न निर्देशनालयलाई आ.व. ०७५/०७६ को अन्तमा कार्यक्रम तथा बजेट प्राप्त भएको थियो । अल्ट्रासाउन्ड खरिदको लागि १२ करोड ३२ लाख बजेट विनियोजन भएको हो । उक्त अल्ट्रासाउण्ड मेसिन को मुल्य १० लाख २४ हजार ३२० अमेरिकी डलर रहेको छ । अल्ट्रासाउण्ड मेसिनको भन्सार शुल्क रु ५८ लाख ८२ हजार ७१८ रहेको छ भने भ्याट शुल्क रु १ करोड ६० लाख ५९ हजार ८८५ रहेको छ । अल्ट्रासाउण्ड मेसिन १ महिनाभित्रै सम्बन्धित स्थानीय तहलाई वितरण गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अबस्थीले बताए । अल्ट्रा साउण्ड मेसिन को बायोमेडिकल इन्जिनियरबाट post shipment inspection को कार्य भैरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका TFN ट्रेण्डिङ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री