गृहपृष्ठ ∕ समाचार ∕ एम्बुलेन्स खरिदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन एम्बुलेन्स खरिदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन हेल्थ आवाज बिहीबार, २०७६ पुस २४ गते, ११:०१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबीच बिहीबार विहान एम्बुलेन्स खरिद प्रक्रियाबारे छलफल भएको छ । मन्त्री सुवेदीलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिद बारेको विवादका विषयमा सोधपुछ गरेका हुन् । मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले एम्बुलेन्स खरिदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीबाट सामाजिक विकास मन्त्रीलाई निर्देशनसमेत भएको बताए । उनका अनुसार आजै सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एम्बुलेन्स खरिदबारे प्रष्ट पार्ने तयारी गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्