गृहपृष्ठ ∕ समाचार ∕ मतगणनाको क्रम जारी, कसले मार्ला बाजी ? मतगणनाको क्रम जारी, कसले मार्ला बाजी ? हेल्थ आवाज शुक्रबार, २०७६ माघ २४ गते, १३:१२ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को मतगणना सुरु भएको छ । शुक्रबार विहानैदेखि मतगणना सुरु गर्ने बताइएपनि तयारीलगायतका कारण देखाउँदैं अलि ढिला गरी मतगणना ११ बजेबाट सुरु भएको हो । उपत्यका बाहिरका मतदान केन्द्र दाङ, लुम्बिनी, सुर्खेत र जुम्लाको हालसम्मको भोट गणना गर्दा लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले र महासचिव डा बद्री रिजालको अन्यको तुलनामा बढी देखिएको छ। सबैभन्दा बढी मतदान प्राप्त गरी अध्यक्ष पदको अग्र स्थानमा डा. लोचन कार्की छन् भने महासचिवमा डा. बद्रि रिजाल अग्र स्थानमा रहेका देखिन्छन। यस्तै अन्यको तुलनामा महासचिव पदमा अहिलेसम्म कम मत डा. अजय मिश्रको रहेको छ। बाँकी जानकारीको लागि तलको लिंकमा जानुहोस। Homepage क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति TFN ट्रेण्डिङ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग स्क्रबको बढ्दो जोखिम : कोभिड–१९ भनेर नझुक्किनुस् स्क्रब टाइफस पनि हुन सक्छ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग स्क्रबको बढ्दो जोखिम : कोभिड–१९ भनेर नझुक्किनुस् स्क्रब टाइफस पनि हुन सक्छ