गृहपृष्ठ ∕ समाचार ∕ कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव कैलालीकी बोहोराले जन्माइन् तिम्ल्याहा छोरा, उपचारमा आर्थिक अभाव हेल्थ आवाज शनिबार, २०७६ फागुन ३ गते, १३:४९ मा प्रकाशित धनगढी-कैलालीकी महिलाले नेपालगन्जमा तिम्ल्याहा शिशु (छोरा) जन्माएकी छन् । डोटीको बड्डीकेदार गाउँपालिका घर भई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्दै आएकी २२ वर्षीया हेमा बोहोराले गत माघ २८ गते राति नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा तिम्ल्याहा छोरा जन्माएकी हुन् । उनका श्रीमान नरेश बोहोराले शल्यक्रियामार्फत तीन शिशु जन्मिएको बताए। उनका अनुसार दुई शिशुको तौल दुई÷दुई हजार ग्राम र एकको आठ सय ग्राम छ । दुई शिशुको अवस्था असामान्य रहेपछि चार दिन आईसियुमा राखिएको बोहोराले बताए । तर अहिले भने उनीहरुलाई आईसियुबाट निकालिएको छ । उनीहरुको उपचारमा लागेको खर्चको अभाव भएको गुनासो गरिएको छ । बोहोराले शल्यक्रिया गरी जन्मिएका शिशु र आमाको उपचारका लागेको पैसा आफूसँग नभएकाले सहयोग गरिदिन आग्रह गरेका छन् । उनले अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भएपनि तिर्न नसकिएको बताए । प्रसुती व्यथा लागेपछि धनगढीको सेती अस्पताल पुगेकी बोहोरालाई माघ २८ गते नै नेपालगन्ज रेफर गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल