गृहपृष्ठ ∕ अन्य ∕ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित हेल्थ आवाज शनिबार, २०७६ चैत्र १ गते, २१:२९ मा प्रकाशित एजेन्सी–युरोपियन देशहरुमा इटाली पछि स्पेन कोभिड-१९ को गहिरो संकटमा परेको स्वास्थ्य अधिकारीहरुले विश्लेषण गरेका छन् । एकै दिन १५ सय भन्दा बढी नयाँ कोभिड-१९ संक्रमित पाइएपछि त्यस्तो विश्लेषण गरेको विविसीले जनाएको छ । पछिल्लो समय युरोपियन देशरुमा कोभिड-१९ को प्रकोप द्रुत गतिमा फैलिएसँगै विश्व स्वास्थ्य संगठनले युरोपलाइ केन्द्रविन्दु भनेर गोघणा गरेको छ । स्पेनका डाइरेक्टर जेनरल डा टेड्रोर्स अदानमले यसबाट जोगीन सबै किसिमका सुरक्षा हरु अपनाइएको, सामाजीक परिचालन गरीएको र सवै जनतामा यसबाट जोगिने सूचनाहरु संप्रेसण भइरहेको बताएका छन् । अमेरीकाले यस अघिनै युरोपियन देशहरुबाटको हवाइ सेवा बन्द अनिश्चितकालाकालागि बन्द गरिसकेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न