गृहपृष्ठ ∕ अन्य ∕ मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १७:५२ मा प्रकाशित तस्वीरः tribuna.com लिस्वन—विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा समेत देखिएपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्ने भएका छन् । उनले लिस्बनस्थित आफ्नो भव्य होटल ‘पेस्टाना सीआर—७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ३५ वर्षीया जुटेन्टसका खेलाडी रोनाल्डोले एक अन्तर्वार्तामा भनेका छन्, ‘मानव जीवनको संरक्षण अन्य कुनै पनि चासोभन्दा माथि हुनुपर्दछ ।’ उनले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरी संक्रमितको निःशुल्क उपचार गर्ने जनाएका छन् । यति मात्र नभै उपचार खर्च, बस्ने र खाने खर्चसमेत निःशुल्क दिइने जनाइएको छ । पछिल्लो तथ्यांकअनुसार पोर्चुगलमा १ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ । —एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार