२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुकेका प्रधानमन्त्रीलाई कोरोना (कोविड १९) संक्रमण

युकेका प्रधानमन्त्रीलाई कोरोना (कोविड १९) संक्रमण


युके-युनाइटेड किंगडम(युके) का प्रधानमन्त्री बोरिस जोनसललाई कोविड १९ को संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्री जोनसोनले शुक्रवार आफ्नो ट्विटर ह्याण्डलबाट आफु कोविड पोजेटीभ भएको बताएका हुन् ।

उनले एउटा भिडियो पनि पोष्ट गर्दै आफु सेल्फ क्वारेन्टाइनमा रहेको र भिडियो कन्फ्रेन्स मार्फत सरकार सचालन गरीरहेको बताएका छन् र

ट्विटरमा कोविड १९ संग जुध्न सबै मिलेर लाग्नुपर्ने समेत बताएका छन् । युकेमा हालसम्म ११ हजार ६ सय ५८ जनामा संक्रमणा भएकाे छ भने ५ सय ७८ जनाकाे मृत्यु भएकाे छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ