गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाको उपचारमा ‘कीटाणुनाशक खोप’ प्रयोग गर्ने सुझावले ट्रम्पको चर्को आलोचना कोरोनाको उपचारमा ‘कीटाणुनाशक खोप’ प्रयोग गर्ने सुझावले ट्रम्पको चर्को आलोचना हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १२ गते, १८:४८ मा प्रकाशित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कीटाणुनाशक खोप’द्वारा कोभिड-१९को उपचार गर्न दिएको सुझाव चिकित्सकले खारेज गरेका छन्। उक्त सुझाव गलत रहेको भन्दै एक चिकित्सकले पत्रकार सम्मेलनको क्रममा खारेज गरेका छन्। यसको साथै अमेरिकी राष्ट्रपति ट्रम्पले (अल्ट्राभोइलेट लाइट) यूभी प्रकाशद्वारा संक्रमितको शरीरमा विकिरण पठाउन समेत प्रस्ताव राखेका थिए । बीबीसीको अनुसार चिकित्सा समूहले अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव भयानक र हाँस्यपद रहेको भन्दै आलोचना गरेका छन्। कीटाणुनाशकहरू खतरनाक पदार्थहरू रहेको र बाह्य जोखिमको साथै छाला, आँखा र श्वाश प्रणालीका लागि खतरनाक हुन सक्ने अनुसन्धानकर्ताको भनाई छ । विहिबार अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रिफिंग अघि ह्वाइट हाउसका एक अधिकारीले सुर्यको किरण र रोगाणुनाशबाट संक्रमण रोक्न सक्ने जनाएका थिए । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न