गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, २१:३२ मा प्रकाशित फाइल फोटो डब्लूएचओका महानिर्देशक टेडरोज अधानम–घ्रिबियससले पछिल्लो २४ घण्टामा कोरोना महामारीका सबैभन्दा बढी केस देखा परेको बताएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १० लाख ६० हजार नयाँ केसहरु देखा परेको बताउँदै उनले यो कोरोनाका सुरुवातदेखि हालसम्म देखिएको सबैभन्दा ठूलो संख्या रहेको बताए । जेनेभास्थित डब्लूएचओ कार्यलयमा ब्रिफिङ्ग गर्ने क्रममा घ्रिबियससले प्राप्त उक्त रिपोर्टमध्ये झण्डै दुई तिहाई केसहरु केवल चार राष्ट्रको रहेको बताएका छन् । ब्रिफिङ्गकै सन्दर्भमा उनले भने; ‘हामीले अझै यस महामारीको सामना गर्नुपर्नेछ ।’ पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखा परेको चार राष्ट्रहरु संयक्त राज्य अमेरिका, रसिया, ब्राजिल र भारत रहेको डब्लूएचओका सरुवा तथा महामारी रोग विशेषज्ञ मारिया भान करखोभले बताइन् । रिपोर्टिङको क्रममा केही बिन्दुहरुमा ढिलाइ हुनसक्ने भएकाले संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?