गृहपृष्ठ ∕ अन्य ∕ रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १७:३६ मा प्रकाशित कोरोना संक्रमण केस झन् दिनप्रतिदिन बढ्दै गएको छ । विश्वभर कोभिड-१९ को महामारी फैलिएको ६ महिनाको अवधिमा हालसम्म संक्रमितको संख्याले १ करोड २१ लाख पार गरिसकेको छ । हालसम्म रोकथामका कुनै पनि औषधि पत्ता नलागेका कारण यसको संक्रमण संसारभर द्रुत एवम् निरन्तर रुपमा फैलिने क्रम यथावत् नै रहेको हो । यस्तै, कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै साढे ५ लाख रहेको छ । जसमध्ये एक तिहाई जनसंख्या संयुक्त राष्ट्र अमेरिकाबाटै रहेको छ । अमेरिकापछि ब्राजिल कोरोना संक्रमणबाट अति प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको छ । यसैगरी आफ्ना पछिल्लो रेकर्डलाई उछिन्दै भारत कोरोनाबाट अति प्रभावित राष्ट्रको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लेको छ । यससँगै कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या भने साढे ६० लाख पुगेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड