गृहपृष्ठ ∕ अन्य ∕ कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ०८:१० मा प्रकाशित विश्व महामारी कोरोना भाइरसको प्रकोप निरन्तर बढिरहेको छ । कोरोनाबाट २ तिहाई युरोपका देशहरु सबैभन्दा बढी प्रभावित छन्। सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो अमेरिका । अमेरिकास्थित जोन हपकिन्स यूनिभर्सिटीको विज्ञान एवम इन्जिनियरिङ्ग केन्द्रद्वारा सङ्कलित तथ्यांकबाट आइतबार बिहानसम्ममा ५ लाख ९८ हजार ९८ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमितको संख्या मात्रै १ करोड ४१ लाख २६ हजार भन्दा बढी रहेको छ। जसमध्ये ७९ लाख ३१ ह्जार ४ सय ८६ जना उपचार पछि निको भएका छन्। अमेरिकामा सबैभन्दा बढी मृत्यु अमेरिकामा कोरोनाबाट सर्वाधिक मानिस संक्रमित भएका छन्। जहाँ संक्रमितको संख्या ३६ लाख पुगेको छ। शक्तिशाली मानिने अमेरिकामा १ लाख ३९ ह्जार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमण मुक्त हुनेको संख्या ११ लाख पुगेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने