गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाको मूल श्रोत दशकौं देखि चमेरो भएको निस्कर्ष : अध्ययन कोरोनाको मूल श्रोत दशकौं देखि चमेरो भएको निस्कर्ष : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, ११:३२ मा प्रकाशित कोरोना भाइरस सम्बन्धि एक नयाँ एवम् रोचक तथ्य सार्वजनिक भएको छ । कोरोना भाइरसको उद्विकास सम्बन्धि अध्ययन गर्ने क्रममा प्राप्त तथ्य अनुसार कोरोनाको उत्पत्ति चमेरोबाट भएको पाइएको छ । यति मात्र नभइ यो प्रक्रिया दशकौं देखि चल्दै आएको र यसप्रति कसैको पनि ध्यान नगएको सो अध्ययनले बताएको छ । विश्वभरका वैज्ञानिकहरुको समूहले भाइरसको उत्पत्ति सम्बन्धि ट्रेसिङ गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । नेचरमा प्रकाशित उक्त समाचारका अनुसार दशौं वर्ष देखि चमेरोले नै सार्स–कोभ–२ भाइरसलाई जन्म दिँदै आएको छ । तर, यसतर्फ भने हालसम्म कसैले पनि ध्यान गएको छैन । यस सम्बन्धि बोल्दै विज्ञान लेखका पुरस्कार विजेता लरी ग्यारेटले पनि आफ्ना ट्वीटरमार्फत यस अध्ययनका धेरै महत्वपुर्ण पक्ष भएको बताएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! हुम्लामा विशेषज्ञ चिकित्सक अभाव औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! हुम्लामा विशेषज्ञ चिकित्सक अभाव