गृहपृष्ठ ∕ अन्य ∕ कोरोना कहर : जापानमा आपतकाल लागु हुन सक्ने कोरोना कहर : जापानमा आपतकाल लागु हुन सक्ने हेल्थ आवाज आईतबार, २०७७ पुस १९ गते, १२:२५ मा प्रकाशित जापानमा कोरोना भाइरसको केसमा भैरहेको वृद्धिलाई मध्येनजर गर्दै आपतकाल लागु गर्ने सोचमा जापानी सरकार पुगेको छ । खबर अनुसार टोक्योको उत्तरी भेग सीतामा प्रान्तमा भाइरस तीव्ररुपमा फैलिरहेको छ र यस्तो अवस्थामा कोरोनाको सामना गर्न आपतकाल लगाउने विकल्प देखिएको छ। हाल जापानमा २ लाख ३८ हजार भन्दा बढी संक्रमणको नयाँ केस पुष्टि भएको छ। जसमध्ये १ लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने ३ हजार ५ सयभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। ३८ हजारभन्दा बढी केस सक्रिय अवस्थामा छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान… दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ५ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला