गृहपृष्ठ ∕ अन्य ∕ एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक हेल्थ आवाज सोमबार, २०७७ माघ २६ गते, १३:२२ मा प्रकाशित दक्षिण अफ्रिकाले आफ्नो स्वास्थ्यकर्मीलाई अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप दिनमा रोक लगाएको छ। कोरोना भाइरसको नयाँ स्वरूप पुष्टि भएका बिरामीमा एस्ट्राजेनेकाको खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकाले यसको प्रयोगमा रोक लगाएको हो। गत साता दक्षिण अफ्रिकाले पहिलो चरणको दश लाख खोप प्राप्त गरेको थियो। र फ्रेवअरीको सुरुवातमा दिने योजना थियो। सुरुवाती नतिजामा नै सो खोप प्रभावकारी नदेखिएको बताइएको छ। एक सानो अध्ययनबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार एस्ट्राजेनेकाको खोप दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ स्वरूप पुष्टि भएकाहरुमा न्यूनतम स्तरको मात्रै सुरक्षा दिन्छ। त्यहाँका स्वास्थ्यमन्त्री ज्वेली मखिजेले आइतबार राति भने, ‘नयाँ स्वरूप अत्याधिक संक्रामक छ र यसले देशमा महामारीको प्रकोपमा वृद्धि भैरहेको छ । यहाँ ९० प्रतिशत नयाँ स्वरुपको केस देखिएको छ।’ उनले एस्ट्राजेनेका खोप आम भाइरसविरुद्ध प्रभावकारी रहेको तर नयाँ स्वरूपको लागि भने प्रभावकारी नभएको जनाए। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एकैदिनमा थपिए ४२५ संक्रमित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी