गृहपृष्ठ ∕ अन्य ∕ डाँफे फाउन्डेसनद्वारा खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग डाँफे फाउन्डेसनद्वारा खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग हेल्थ आवाज सोमबार, २०७८ जेठ १७ गते, १६:५५ मा प्रकाशित काठमाडौं-अमेरिकास्थित नेपाली संस्था डाँफे फाउन्डेसनका डा. दिपेन कडरियाले एनसीसी डिडिएफसँगको सहकार्यमा रामेछापको खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेका छन् । उनले हालै गाउँपालिकाको स्वास्थ्य संस्थालाई ३ थान इलेक्ट्रोनिक अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् । कोभिड –१९ का कारण विश्वभर महामारी फैलिएसँगै नेपालका ग्रामीण भेगमा संक्रमित बढिरहेका छन् । तर, ती इलाकाहरुमा अक्सिजन अभाव छ । अक्सिजनको अभावले कुनै संक्रमितले ज्यान गुमाउनु नपरोस भनेर सो संस्थाले उक्त सामाग्री सहयोग गरेको एनसीसीडिएफका सम्राट आचार्यले बताए । अमेरिकामा रहेका पंकज खड़काको विशेष पहलमा प्राप्त उक्त सहयोग एनसीसीडिएफमार्फत लिखु तामाकोशी-५ धोबीका युवा व्यवसायी सूर्य श्रेष्ठले बुझेका थिए । उनले उक्त सामाग्री खाडादेवी गाउँपालिका पठाइसकिएको जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय