गृहपृष्ठ ∕ अन्य ∕ किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) हेल्थ आवाज मंगलबार, २०७८ फागुन १७ गते, १३:१२ मा प्रकाशित रुसले युक्रेनमाथि हमला गरेको छैठौं दिन रुसी सेना राजधानी किभ कब्जा गर्ने क्रममा छ । किभका अधिकांश स्थानमा दुई देशका सेना युद्ध गरिरहेका छन्। चौतर्फी हमलाले गर्दा नागरिकहरु त्रसित छन्। त्यसैगरी, किभ अस्पतालमा बालबालिकाको उपचार अस्पतालको भुइँतलामा भइरहेको छ। बीबीसीको रिपोर्ट अनुसार सैन्य आक्रमणबाट बच्न अस्पतालको भुइँतलालाई एक अस्थायी बम आश्रय र बाल चिकित्सा विभागमा परिणत गरिएको हो। हालै किभ अस्पतालको केहि तस्बिर रोयटर्सले सार्वजनिक भएको छ। तस्बिरमा अस्पतालमा उपचाररत बालबालिकाहरु देखिएका छन्। जसमा केहि क्यान्सरका बिरामी छन्। हेरौं तस्बिर:- क्यान्सर बिरामीहरूले कागज समातेका छन् जसमा ‘नो वार’ लेखिएको छ। ल्युकेमियाको उपचार भइरहेको बच्चाले आफ्नो बुबालाई बेसमेन्ट हलवेजमा हिंड्दा अँगालो हाल्दै बाल चिकित्सा केन्द्रमा शैय्याबीच घेरिएकी एक डाक्टर फोनमा बोल्दै महिलाहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्दै एक नर्सले उपचारको लागि केन्द्रमा ल्याइएका बच्चालाई जाँच गर्दै क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू