गृहपृष्ठ ∕ अन्य ∕ प्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं प्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १८:०८ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ले विशेषज्ञ ओपीडी र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं आएको छ । क्लिनिकका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाअनुसार क्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ओपीडी र सुगर परीक्षण गर्नेछ । प्रोमेडले १ भदौदेखि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श र फ्री सुगर परीक्षण गरिरहेको छ । ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत फ्री ओपीडी र फ्री सुगर जाँच गरिरहेका छौं,’ डा. कोइरालाले भने, ‘यो सेवा अर्को सूचना नभएसम्म जारी रहन्छ ।’ विहान ८ः३० बजेदेखि साँझ ६ बजेसम्म बिरामीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी र सुगर जाँच सेवा लिन सक्नेछन् । प्रोमेड १५ साउनदेखि टाउको दुख्ने र रिंगटा लाग्ने बिरामीहरुका लागि भनेर छुट्टै हेडएक एण्ड भर्टाइगो क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता