गृहपृष्ठ ∕ अन्य ∕ क्रिष्टल र एनसीसी बैकबीच सेवामा छुट सम्बन्धी सम्झौता क्रिष्टल र एनसीसी बैकबीच सेवामा छुट सम्बन्धी सम्झौता हेल्थ आवाज सोमबार, २०७९ मंसीर १२ गते, ११:३८ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैक प्रा.लि.बीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । क्रिष्टलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल राउतकाअनुसार उक्त सहमतिपछि एनसीसी बैंकका व्यवस्थापन, सेयर होल्डर, कर्मचारी, खातावाला र उनीहरुका परिवारका क्रिष्टलका परीक्षणहरुमा छुट पाउनेछन् । सम्झौतामा क्रिष्टलका मार्केटिङ जनरल म्यानेजर मेघराज भारती गिरी र एनसीसीका चिफ मार्केटिङ अफिसर अमिता श्रेष्ठले हस्ताक्षर गरेका हुन् । शुक्रबार बागबजारस्थित एनसीसी बैंकको केन्द्रीय कार्यलयमा उक्त छुट सम्बन्धी सम्झौता भएको हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही