गृहपृष्ठ ∕ अन्य ∕ नेपाल अर्थोपेडिक्स अस्पताललाई डा. राजेश र होप वर्ल्डवाइड टिमद्धारा कम्बल सहयोग नेपाल अर्थोपेडिक्स अस्पताललाई डा. राजेश र होप वर्ल्डवाइड टिमद्धारा कम्बल सहयोग हेल्थ आवाज बिहीबार, २०७९ पुस १४ गते, १८:५२ मा प्रकाशित काठमाडौं-जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई डा. राजेश राजभण्डारी र होप वर्ल्डवाइडले कम्बल सहयोग गरेका छन् । बिहीबार नेपाल अर्थोपेडिक्स अस्पतालका कामु निर्देशक डा. कैलाश भण्डारीलाई डा. राजेश र होपले ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् । उक्त कम्बल अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीहरुका लागि प्रयोग गरिनेछ । ‘अस्पतालमा आएका विपन्न तथा गरिब बिरामीहरुका लागि आवश्यक पर्ने सामाग्री सहयोग गर्नुभएकोमा उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ डा. भण्डारीले भने, ‘यी कम्बल अस्पतालमा उपचार गराउन आउने गरिब तथा विपन्न बिरामीका लागि उपलब्ध गराउनेछौं ।’ नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रुपमा स्थापना गरेका हुन् । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवाहरु प्रदान गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा आफ्ना समर्थक र कार्यकर्तालाई घरमै पुगेर जथाभावी खोप बाँडेपछि स्थानीयले लखेटे मेयर (भिडियो) १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा आफ्ना समर्थक र कार्यकर्तालाई घरमै पुगेर जथाभावी खोप बाँडेपछि स्थानीयले लखेटे मेयर (भिडियो) १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त