गृहपृष्ठ ∕ अन्य ∕ मार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर मार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमबार, २०७९ फागुन १ गते, १७:०२ मा प्रकाशित काठमाडौं—लाजिम्पाटस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले १ देखि १० फागुनसम्म निःशुल्क उच्च रक्तचाप शिविरको आयोजना गरेको छ । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट तथा मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाकाअनुसार शिविर विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ । यो अवधिमा निःशुल्क विशेषज्ञ परामर्श, निःशुल्क औषधी वितरण, रक्तचाप जाँच र ब्लड सुगर जाँच हुनेछ । यसैगरी, पिसाबको जाँच र उचाइ तथा तौल नाप सेवा समेत निःशुल्क दिइने डा. राणाले जानकारी दिए । शिविरमा ल्याब परीक्षणमा पनि विशेष छुट दिइएको छ । संसारमा हरेक ६ जनामध्ये १ जना महिला र हरेक ४ जना पुरुषमध्ये १ जनामा उच्च रक्तचापको समस्या हुने तथ्यांक छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis