२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेसनल हस्पिटलले माग्यो स्टाफ नर्ससहितका कर्मचारी

नेपाल नेसनल हस्पिटलले माग्यो स्टाफ नर्ससहितका कर्मचारी


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल हस्पिटलले स्टाफ नर्ससहितका कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले केही स्टाफ नर्सका लागि आवेदन माग गरेको हो ।

अस्पतालले आईसीयु र एनआईसीयुमा अनुभव हासिल गरेका नर्सलाई प्राथमिकतामा राखेको जनाएको छ ।

यस्तै, अस्पतालले रेडियोलोजिष्ट र फ्रन्ट डेस्क सहायकका लागि समेत कर्मचारी माग गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ