२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप १३ जना कोभिड-१९ संक्रमित थपिए

नेपालमा थप १३ जना कोभिड-१९ संक्रमित थपिए


काठमाडौं—नेपालमा थप १३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १५ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५८ रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ