२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप १४ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १४ जना कोभिड—१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार बुधबारसम्म नेपालमा कोभिड—१९ का सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ