२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा


काठमाडौं—सरकारले काठमाडौं उपत्यकामा भोलि सार्वजनिक हुने भएको छ । बुधबार गृहमन्त्रालयले मत्स्येन्द्रनाथको भोटो देखाउने दिनको अवसर पारेर उपत्यकामा सार्वजनिक दिने निर्णय गरेको हो ।

भोलि बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने दिन हो । सरकारले काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक विदा दिएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ