गृहपृष्ठ ∕ अन्य ∕ नेपालमा थप १४ जनामा कोभिड-१४ संक्रमण पुष्टि नेपालमा थप १४ जनामा कोभिड-१४ संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०८० जेठ १४ गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोभिड-१९ संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ । आइतबारसम्म ३३ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफल हस्पिटल ११ औं वर्षमा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू