२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य१४ असारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

१४ असारमा सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं— सरकारले १४ असारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ती जारी गर्दै १४ असारमा सार्वजनिक विदा दिने निर्णयबारे जानकारी दिएका हुन् ।

१४ असारमा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद हो ।

सरकारले बकर इदकै अवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ