गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सरको जोखिम कम गर्ने ६ उपाय क्यान्सरको जोखिम कम गर्ने ६ उपाय हेल्थ आवाज सोमबार, २०८० भदौ ४ गते, १६:३३ मा प्रकाशित क्यान्सर शरीरको कोषिकाहरुको असामान्य वृद्धि हो । हामी सबै जना क्यान्सरको सम्भावना लिएर जन्मिन्छौं । जब शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन्, तब क्यान्सर भएको अनुमान गर्न सकिन्छ । शरीरका कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा किमो दिने वा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । क्यान्सर हुन नदिन र यसको रोकथामको लागि हामीले केही कदमहरु चाल्न सक्छौं । यदि घरपरिवार र परिवार वंशमा कसैलाई क्यान्सर भएको थियो भने क्यान्सरको जोखिम बढी हुन्छ । त्यसैले नियमित चेकजाँच गर्ने । अन्य अंगको पनि नियमित चेकजाँच गर्ने शरीरमा अनावश्यक गाठागुठी आएमा, बढेमा र रंग परिवर्तन भएमा चेकअप गराइ हाल्नुपर्छ । धुम्रपान, मदिरापान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने । शारीरिक व्यायाम, योगा र ध्यान नियमित गर्ने । अव्यवस्थित खानपान र जीवनशैलीबाट टाढा रहने । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार