२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यअकुपंचरिष्ट सुदर्शन बस्नेतको सल्लाह: कम्मरको दुखाइ किन हुन्छ, कसरी कम गर्ने ? 

अकुपंचरिष्ट सुदर्शन बस्नेतको सल्लाह: कम्मरको दुखाइ किन हुन्छ, कसरी कम गर्ने ? 


काठमाडौं—कोरोना भाइरसको महामारीका कारण मानिसहरु घरभित्रै थुनिएको ७ महिनाभन्दा लामो समय भैसकेको छ । लामो समयसम्म घरभित्रै रहँदा तथा शारिरीक अभ्यास गर्न नपाउँदा विभिन्न स्वास्थ्य समस्याहरु देखिइरहेका छन् ।

यतिबेला कम्मर दुख्ने समस्या पनि धेरैमा देखिएको छ । कम्मर किन दुख्छ ? कसरी यो समस्या हल गर्न सकिन्छन् । यसको समाधानका उपायबारे अकुपंचरिष्ट सुदर्शन बस्नेतको सल्लाह भिडियोमा हेर्नुहोस् :




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ