२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय


काठमाडौं—सिजनअनुसारका विभिन्न रोगहरु हुन्छन् । जाडोमा एक किसिमका रोग हुन्छन् र गर्मीका एक किसिमका रोग हुन्छन् । मौसम परिवर्तनका क्रममा हामीले थुप्रै रोगहरु देख्छौं । भाइरसहरु यस्तै बेलामा ग्रो हुने हो, उनीहरुका लागि मौसम परिवर्तन फेबरेबल कन्डिसन हो ।

सिजनल फ्लूदेखि रुघाखोकीसम्मका कुराहरु छदैछन् । त्यो देखिबाहेक अहिले हामी जाडो सकेर गर्मीतिर लागिरहेका छौं । गर्मी जसरी बढ्दैं जान्छ, गर्मी बढ्दैं गएपछि ज्वरो सम्बन्धि रोगहरु धेरै आउँछन् । ज्वरो भन्ने बितिकै ठूलो च्याप्टर हो ।

ज्वरो आउने लक्षण हो, ज्वरो विभिन्न कारणले आउने हुन्छन् । सामान्यतयाः टाइफाइड, ब्रोसला फिभर, स्क्रब टाइफस, मलेरिया, डेंगुजस्ता रोगहरु देखिन्छन्, डायरिया हुनेजस्ता रोगहरु गर्मी महिनामा बढ्छन् ।

अर्को चैतपछि पानी पर्न थालेपछि वाटर बर्न डिजिजहरु देखिन थाल्छन् ।

थप भिडियो सुन्नुहोस्




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ