गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? हेल्थ आवाज मंगलबार, २०७९ फागुन २३ गते, ११:०३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—अब गर्मी याम सुरु हुने क्रममा छ । छालामा पसिना आउने, सुख्खा हुने समस्या यो मौसममा देखिन्छन् । अहिले काठमाडौंलगायतका मुख्य सहरहरुमा धुँलो र प्रदुषणको अवस्था पनि विकराल छ । यो अवस्थामा मानिसहरु बजारमा पाइने विभिन्न सनस्क्रीनहरु मनलाग्दी प्रयोग गरिरहेका छन् । जथाभावी सनस्क्रीनहरुको प्रयोग गर्दा छाला सुरक्षित हुनुको साटो झन बढी समस्याहरु निम्तिन सक्ने सम्भावना रहन्छन् । त्यसकारण हेल्थआवाजले गर्मीयाममा छालाका लागि सुरक्षाका लागि कस्ता सनस्क्रीनहरु, कसरी प्रयोग गर्ने भन्ने विषयमा स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकीतसँग भिडियो कुराकानी गरेको छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल