२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा थपिए ४४ जना संक्रमित, ८५९ पुग्यो

प्रदेश २ मा थपिए ४४ जना संक्रमित, ८५९ पुग्यो


जनकपुर – पछिल्लो २४ घण्टामा यस प्रदेश नम्बर २ मा ४१ जना पुरुष र ३ महिलागरी कुल ४४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जसअनुसार सप्तरी जिल्लामा १ जना, धनुषा जिल्लामा १ जना, महोत्तरी जिल्लामा ९ जना, सर्लाही जिल्लामा १५ जना, रौतहट जिल्लामा ११ जना र पर्सा जिल्लामा ७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ८ सय ५९ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ