गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, ११:०१ मा प्रकाशित जनकपुर-रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार विहानैदेखि सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई घर पठाउनुअघि आरडिटी चेक गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समूहले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट नगर स्वास्थय सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको गम्भीर चोट लागेको छ । घटनालगत्तै नगरक्षेत्र अन्तर्गतका क्वारेन्टाइनलगायतका सबै स्वास्थ्य सेवा प्रभावित भएका छन् । नगरक्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको बताइएको छ । राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सातसय ११ जना रहेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा