२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मुक्तिनाथ बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना पुष्टि

मुक्तिनाथ बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना पुष्टि


जनकपुर – मुक्तिनाथ विकास बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार धनुषा जिल्लामा संक्रमित फेला परेका १८ जना मध्ये ६ जना मुक्तिनाथ बैंक जनकपुर शाखाका कर्मचारी रहेका छन् । जसमा दुई महिला र ४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको हो।
,
संक्रमित हुने २२ र ३५ वर्षकी महिला छिन् भने अन्य २७, २९, ३१ र ३६ वर्षका पुरुष रहेका छन् । यस्तै, राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाका ५० वर्षीय एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ